बेलायतमा चम्कदै गायिका ममता

लन्डन । लन्डनवासी नवगायिका ममता गुरुङले पहिलो एल्बम 
‘ममता’ श्रोतासमक्ष ल्याएकी छन् । गत अप्रिल २६ मा नेपालमा विमोचित उक्त एल्बम केही दिन अघि बेलायतमा समेत विमोचन गरियो । ५ वटा गीत समावेश गरिएको उक्त एल्बममा ममता गुरुङ, शशीथापा सुब्बा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको रचना अनि बास्कोटा, सुरेश मानन्धर, दावा गुरुङ, ताराप्रकाश लिम्बु र … Continue reading बेलायतमा चम्कदै गायिका ममता